logo
  • २०८२ माघ १५ | Thu, 29 Jan 2026
  • मधेशको अस्तित्व रक्षाका लागि विवेकपूर्ण निर्णय लिन आग्रह : नेतृ रेणु यादव

    मधेशको अस्तित्व रक्षाका लागि विवेकपूर्ण निर्णय लिन आग्रह : नेतृ रेणु यादव

    सप्तरी। जनता समाजवादी पार्टी नेपालकी नेता एवम् पूर्वमन्त्री रेणु कुमारी यादवले मधेश र मधेशीको अस्तित्व रक्षा र भविष्य सुनिश्चितताका लागि जनताले मतदान गर्दा विवेकपूर्ण निर्णय लिन आग्रह गरेकी छिन् ।

    सप्तरीको विष्णुपुर गाउँपालिका वडा नम्बर – ४ स्थित शान्ति चोकमा बुधबार आयोजित चुनावी अभियान कार्यक्रमलाई सम्बोधन गर्दै त्यसो मधेश विरोधी शक्तिलाई रोक्नु पर्नेमा जोड दिनुभयो । उनलेे अहिले मधेशवादी जनता एकठाउँमा उभिनु पर्ने बताए ।

    शान्ति चाैकमा बुधबार आयोजित पार्टीका नेता तथा कार्यकर्ताहरुसँग छलफल कार्यक्रममा बोल्दै उनले यस्तो आग्रह गरेकी हुन् । मधेश जनविद्रोह लगायतका आन्दोलनहरुबाट प्राप्त उपलब्धी रक्षाका लागि जनताले आफू र भावी सन्ततीका लागि गम्भीर बन्न आग्रह गर्दै उनले भनिन् ‘यतिबेला सङ्घीय लोकतान्त्रिक गणतन्त्र र मधेश विरोधी शक्तिहरु भ्रम छर्न सक्रिय रहेकाले त्यस्ता भ्रममा नपरी जवाफ दिन तयार रहनुपर्दछ ।’ उनलेे मतदातालाई आग्रह गरे।”

     

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    भ्वाइस खबर    
  • २०८२ माघ १४, बुधबार २१:५०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP