logo
  • २०८२ चैत्र २ | Mon, 16 Mar 2026
  • लेखा अधिकृत एक लाख घुससहित पक्राउ

    लेखा अधिकृत एक लाख घुससहित पक्राउ

    काठमाडौं। दैलेखको डुङ्गेश्वर गाउँपालिकाका लेखा अधिकृत टंकबहादुर कार्की एक लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगाल, र सुर्खेतको संयुक्त टोलीले उनलाई एक लाख घुससहित पक्राउ गरेको हो ।

    सडक स्तरोन्नति तथा निर्माण सम्पन्नपछि बिल भुक्तान गर्ने क्रममा उनले एक लाख घुस मागेको अख्तियारले बताएको छ ।

    सोही सूचनाका आधारमा उनलाई अख्तियारले पक्राउ गरेको हो ।

     

     

     

     

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    भ्वाइस खबर    
  • २०८२ आश्विन ३, शुक्रबार १६:५४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP