logo
  • २०८२ फाल्गुन ३० | Sat, 14 Mar 2026
  • बोदेबरसाईन नगरपालिकाद्धारा बकरिद पर्वमा दुईदिन स्थानीय बिदा

    बोदेबरसाईन नगरपालिकाद्धारा बकरिद पर्वमा दुईदिन स्थानीय बिदा

    बोदेबरसाईन।सप्तरीको बोदे बरसाईन नगरपालिकाद्धारा बकरिद पर्वमा दुईदिन स्थानीय बिदा दिएका छन्।
    नगर प्रमुख आतेश कुमार सिंहले जारीको सार्वजनीक सूचनामा भनीएको छ।यहीँ मिति २०८२ जेठ २४ गतेका दिन मुस्लिम समुदायको महान पर्व बकरिद (इदुल हजहा) परेको र उक्त पर्व तीन दिन सम्म मनाईने भएकोले मिति २५ र २६ गतेका दिन स्थानीय बिदा दिएका छन्।
    उक्त बिदाका दिनहरूमा अत्यावश्यक सेवा बाहेक नगरपालिका अन्तरर्गतका नगर कार्यपालिकाको कार्यालय, वडा कार्यालयहरू, स्वास्थ्य संस्था तथा सम्पूर्ण सामुदायिक विद्यालयहरू बन्द रहने नगरपालिकाले जनाएको छ।

     

     

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    भ्वाइस खबर    
  • २०८२ जेष्ठ २४, शनिबार २३:२३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP