logo
  • २०८२ फाल्गुन ३० | Sat, 14 Mar 2026
  • अभियानका अध्यक्ष यादवको अभिल्मब रिहाइ नगरे चरम्बध आन्दोलन गर्ने चेतावनी

    अभियानका अध्यक्ष यादवको अभिल्मब रिहाइ नगरे चरम्बध आन्दोलन गर्ने चेतावनी

    काठमाडाैँ । राष्ट्रिय एकता अभियाननिकट राष्ट्रिय विद्यार्थी परिषद्ले अभियानका केन्द्रीय अध्यक्ष विनय यादवको रिहाइको माग गर्दै प्रदर्शन गरेका छन् ।

    बाराको कलैयामा राष्ट्रिय विद्यार्थी परिषद्का अध्यक्ष विवेक कुशवाहाको नेतृत्वका अभियानका केन्द्रीय अध्यक्ष यादवको रिहाइको माग गर्दै प्रदर्शन गरेका गरिएको हो ।

    राष्ट्रिय विद्यार्थी परिषद्का अध्यक्ष कुशवाहाले नेपालमा चिनियाँ जनकंग्रेस अध्यक्ष ली चान्सुसहितको जम्बो टोली आएर यहाँ चिनियाँ विस्तारवाद लाद्न खोजेको बताए ।

    उनले आसन्न निर्वाचनको मुखैमा चिनियाँ जम्बो टोली भ्रमण आउनु संशयपुर्ण रहेको बताए ।

    उनले भने , ‘गएको २०७४ सालको आम निर्वाचनमा बाम गठबन्धन निर्माणमा दबाबमुलुक भुमिका निर्वाह गरेको आरोप लागेको चिनियाँ बिस्तारवादी शक्तिको आसन्न निर्वाचनको मुखमै जम्बो टोलीसहितको भ्रमण आफैँमा संशयपुर्ण हो।’

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    भ्वाइस खबर न्युज डेस्क    
  • २०७९ भाद्र २९, बुधबार ०७:३१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP