logo
  • २०८२ फाल्गुन २७ | Wed, 11 Mar 2026
  • छिन्नमस्ता गाउँपालिकाद्वारा राष्ट्रिय पुनर्निर्माण कोषमा ५ लाख ५१ हजार दिने घोषणा

    छिन्नमस्ता गाउँपालिकाद्वारा राष्ट्रिय पुनर्निर्माण कोषमा ५ लाख ५१ हजार दिने घोषणा

    बोदेबरसाईन। सप्तरीको छिन्नमस्ता गाउँपालिकाले जेनजी आन्दोलनको क्रममा भएको क्षति पुनर्निर्माणका लागि सहयोग गर्ने निर्णय गरेको छ।

    गाउँपालिका अध्यक्ष विद्यानन्द चौधरीले प्रेस विज्ञप्ति जारी गर्दै भदौ २३ र २४ गतेको आन्दोलनमा सहादत प्राप्त वीर शहीदप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेको छ । विज्ञप्तिमा आन्दोलनका क्रममा घाइते भएका नागरिकहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ।

    गाउँपालिकाका सम्पूर्ण जनप्रतिनिधि तथा कर्मचारीहरूको संयुक्त बैठकले जेनजी आन्दोलनको क्रममा भएको क्षतिपूर्ति पुनर्निर्माणमा सहयोग गर्ने निर्णय गरेको हो। सो बैठकले पुनर्निर्माणका लागि ५ लाख ५१ हजार रुपैयाँ राष्ट्रिय पुनर्निर्माण कोषमा प्रदान गर्ने निर्णय गरेका छन्। विज्ञप्ति

     

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    भ्वाइस खबर    
  • २०८२ भाद्र ३१, मंगलवार १६:३९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP