logo
  • २०८२ माघ १३ | Tue, 27 Jan 2026
  • जबरजस्ती करणी मुद्दामा फरार रहेका भोगिन्द्र लहानबाट पक्राउ

    जबरजस्ती करणी मुद्दामा फरार रहेका भोगिन्द्र लहानबाट पक्राउ

    सिरहा। सिरहा प्रहरीले जबरजस्ती करणी मुद्दाको फरार प्रतिवादी ४५ बर्षीय भोगी भन्ने भोगिन्द्र पासवान पक्राउ गरेको सिरहा प्रहरीले जनाएको छ।
    जिल्ला सिरहा, (परिवर्तित नाम) लहान (ख) को जाहेरीले वादी नेपाल सरकार प्रतिवादी रहेको पासवान “जबरजस्ती करणी” मुद्दाको अनुसन्धानको क्रममा वारदात पश्चात फरार रहेको थियो ।

    लहान नगरपालिका वडा नम्बर- २४ का पासवानलाई इलाका प्रहरी कार्यालय लहानबाट खटिएको विशेष प्रहरी टोलीले गोप्य सूचनाको आधारमा वडा नम्बर- १० बाट पक्राउ गरिएको जिल्ला प्रहरी सिरहा सूचना अधिकारी सूचना अधिकारी ) प्रहरी नायव उपरीक्षक बिरेन्द्र कुमार पासवानले जानकारी दिनुभयो।

    पक्राउ परेका पासवानलाई उच्च अदालत जनकपुर राजबिराज ईजलासले १४ वर्ष जेल र पच्चीस हजार जरिवाना फैसला भएको छ। कैद भुक्तानको लागि सिरहा जिल्ला कारागार पठाईएको सिरहा प्रहरीले जनाएको छ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    भ्वाइस खबर    
  • २०८१ माघ २१, सोमबार २०:४५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP