logo
  • २०८२ फाल्गुन २७ | Wed, 11 Mar 2026
  • हाइकुहरू

    हाइकुहरू

    हाइकुहरू

    तोमनाथ उप्रेती

    १.
    नेता जागरुक
    ईर्ष्या विनाश गर्छ सधैं
    सेवा मार्ग उज्यालो।

    २.
    लोकतन्त्रको
    आत्मा चेतनामा बस्छ
    विवेकले बन्छ।

    ३.
    मतदाता विवेक
    सत्य र तथ्यमा आधारित
    देश समृद्ध हुन्छ।

    ४.
    ईर्ष्या नियन्त्रण
    सहिष्णुता र सेवा भाव
    स्थिरता ल्याउँछ।

    ५.
    चेतना जागे भने
    स्वार्थ र द्वेष हराउँछन्
    समाज फुल्दछ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    भ्वाइस खबर    
  • २०८२ माघ १७, शनिबार २०:३०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP