logo
  • २०८२ फाल्गुन २८ | Thu, 12 Mar 2026
  • हाइकुहरू

    हाइकुहरू

    हाइकुहरू

     

    तोमनाथ उप्रेती

     

    १.
    अहंकार धुम्मो
    चेतनामा छायाँ गहिरो
    नम्रता उज्यालो।

    २.
    मनमा घमण्ड
    आत्मबोध टाढा जान्छ
    विवेक निदाउँछ।

    ३.
    उचाइमा पुग्दा
    झन् नम्र हुनु सिक
    जीवन फूल्छ।

    ४.
    म, मेरो त्याग
    मैत्रीको दीप बाल
    अन्धकार हराउँ।

    ५.
    शान्त मनभित्र
    अभिमान गल्दै जान्छ
    प्रेम मात्र बाँकी।

     

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    भ्वाइस खबर    
  • २०८२ फाल्गुन २८, बिहीबार ०७:५३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP