लोकेन्द्र प्रसाद यादव
बोदेबरसाईन। नेकपा एमालेले सप्तरी –४ मा बालकृष्ण चाैधरीलाई टिकट दिएको छ ।
शनिबार च्यासलमा बसेको सचिवालय बैठकले उनलाई टिकट दिने निर्णय गरेको नकपा एमालेका सप्तरी जिल्ला सदस्य रामप्रसाद चाैैधरीले बताए ।
सुरूङ्गा नगरपालिका वडा नम्बर-४ निवासी चाैधरी नेपाल सरकारका सेवानिवृत्ति चिकित्सक हुन्।
उनी २०७९ सालमा प्रदेश सभा निर्वाचन एमालेबाट उम्मेदवारी दिएकाे थियो। चाैधरी सप्तरी ४(क) बाट चुनाव प्रतिस्पर्धामा नेकपा ( एकीकत समाजवादी ) का उम्मेदवार गोबिन्द बहादुर न्याैपाने संग पराजित भएका थिए।
तल नतिजा हेर्नु :

प्रतिक्रिया