logo
  • २०८२ माघ १६ | Fri, 30 Jan 2026
  • सप्तरी -४ बाट जसपाका नेतृ  डा. बबि सिंह यादवले गराए मनोनयन दर्ता

    सप्तरी -४ बाट जसपाका नेतृ  डा. बबि सिंह यादवले गराए मनोनयन दर्ता

    बोदेबरसाईन। आगामी २१ फागुनको प्रतिनिधिसभा निर्वाचनका लागि सप्तरीको  क्षेत्र नम्बर-४ बाट जनता समाजवादी पार्टी नेपाल का नेतृ डा. बबि सिंह यादवले मनोनयन दर्ता गरेका छन् ।
    निर्वाचन अधिकृतको कार्यालय पुगेर मंगलबार उनले उम्मेदवारी दर्ता गराएका हुन् । उनको प्रस्तावकमा अमरेन्द्र प्रसाद यादव   र समर्थकमा  हेमायु हक रहेका छन् ।
    अघिल्लो चुनावमा यो क्षेत्रबाट जसपाकै बालकिशोर यादवले उम्मेदवारी दिइएको थियो।
    उम्मेदवारी दिएका डा. सिंहले भने  जनताको हर समस्यामा बुझेर समाधानका लागि संसदमा अवाज उठाउने र   सभ्य र भव्य तरिकाले मतदाताहरुलाई मतदान गर्न  आग्रहसमेत गरेका छिन् ।
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    भ्वाइस खबर    
  • २०८२ माघ ६, मंगलवार १५:५१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP