हाइकु तोमनाथ उप्रेती १.जेष्ठ नेताहरूपुस्तान्तरण ढुङ्गा जस्तोभविष्य अज्ञात २.महाधिवेशनमालबिङ र रटान मात्र छअवसर हराउँछ ३.जेन-जी नदेखियोनेतृत्व पुराना हातमाबौद्धिक बहस