प्रहरीले चलाएको गोली लागि विद्यालय व्यवस्थापन समिति अध्यक्षको मृत्युु , राजविराज दिनभर तनावग्रस्त
राजबिराज। सप्तरीको राजगढ गाउँपालिका वडा नम्बर- २ कमलपुरमा गएराति प्रहरीले तस्करी नियन्त्रणको नाममा विद्यालय व्यवस्थापन समितिका अध्यक्षलाई गोली हानेर हत्या गरेको आरोपमा आफन्त तथा जिल्लाका युवाहरूले प्रदर्शन गरेका छन्। स्थानीय खुजस अधारभूत विद्यालय कमलपुरका अध्यक्ष ३७ वर्षीय लालु यादवलाई प्रहरीले नियन्त्रणमा लिएपछि गोली हानेको भन्दै आक्रोशित मृतकका आफन्त र स्थानीयबासिन्दाले सदरमुकाम राजविराजस्थित जिल्ला प्रहरी कार्यालय … Continue reading प्रहरीले चलाएको गोली लागि विद्यालय व्यवस्थापन समिति अध्यक्षको मृत्युु , राजविराज दिनभर तनावग्रस्त
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed