logo
  • २०८२ चैत्र २६ | Thu, 09 Apr 2026
  • हाइकुहरू  

    हाइकुहरू   

    हाइकुहरू

     

    तोमनाथ उप्रेती

     

    १. भीड चुपचाप छ
    मतपत्रले बोलेको छ
    संसद सुनसान।

    २. मौन भाषणमा छ
    जनताको छाया बढ्यो
    सत्ताको हावा।

    ३. सडकमा गीत बज्यो
    अधिकारको आवाज उठ्यो
    राजनीति हाँस्छ।

    ४.  युवा उदायो
    चुपचाप संघर्ष गर्दै
    धेरै मतले जित।

    ५. जेन–जी आन्दोलन
    सन्देश मतपत्रमा छ
    सिंहासन काँप्छ।

     

     

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    भ्वाइस खबर    
  • २०८२ चैत्र २५, बुधबार ०८:३५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP