हाइकु तोमनाथ उप्रेती १मतको आत्मासत्ताको छायाँभित्रहरायो आज २सूचीमा नामतर विवेक हरायोमौन छ जनता ३प्रतिनिधि होइनप्रतिबिम्ब बने कुर्सीसत्य बिचलित ४लोकतन्त्रकोआँगनमा नै…