logo
  • २०८२ कार्तिक २७ | Thu, 13 Nov 2025
  • मधेश मुख्यमन्त्री सोनलको राजीनामा

    मधेश मुख्यमन्त्री सोनलको राजीनामा

    जनकपुर।मधेशका मुख्यमन्त्री जितेन्द्र सोनलले राजीनामा दिएका छन्। संसदमा विश्वासको मत नपाउने भएपछि राजीनामा दिएका हुन्।

    संसदमा माओवादीका सांसद रहबर अन्सारी र माला कुमारी कर्णले विद्रोह गर्दै विश्वासको मत नदिने भएपछि राजीनामा घोषणा गरेको हो।

     

     

     

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    भ्वाइस खबर    
  • २०८२ कार्तिक २२, शनिबार १८:०९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP