logo
  • २०८२ माघ ४ | Sun, 18 Jan 2026
  • सप्तरी –४ मा एमालेले बालकृष्ण चाैधरीलाई दियो टिकट

    सप्तरी –४ मा एमालेले बालकृष्ण चाैधरीलाई दियो टिकट

    लोकेन्द्र प्रसाद यादव

    बोदेबरसाईन। नेकपा एमालेले सप्तरी –४ मा बालकृष्ण चाैधरीलाई टिकट दिएको छ ।

    शनिबार च्यासलमा बसेको सचिवालय बैठकले उनलाई टिकट दिने निर्णय गरेको नकपा एमालेका सप्तरी जिल्ला सदस्य रामप्रसाद चाैैधरीले बताए ।

    सुरूङ्गा  नगरपालिका वडा नम्बर-४ निवासी चाैधरी नेपाल सरकारका सेवानिवृत्ति चिकित्सक हुन्।

    उनी २०७९ सालमा प्रदेश सभा निर्वाचन एमालेबाट उम्मेदवारी दिएकाे थियो। चाैधरी सप्तरी ४(क) बाट चुनाव प्रतिस्पर्धामा नेकपा ( एकीकत  समाजवादी ) का उम्मेदवार गोबिन्द बहादुर न्याैपाने संग पराजित भएका थिए।

    तल नतिजा हेर्नु :

     

     

     

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    भ्वाइस खबर    
  • २०८२ माघ ४, आईतवार ०८:४७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP