logo
  • २०८२ फाल्गुन ५ | Tue, 17 Feb 2026
  • उच्च अदालतका २७ न्यायाधीशका लागि ८१ जनाको सर्ट लिष्ट सार्वजनिक

    उच्च अदालतका २७ न्यायाधीशका लागि ८१ जनाको सर्ट लिष्ट सार्वजनिक

    मंगलबार बसेको न्याय परिषद्को बैठकले उच्च अदालतका न्यायाधीशका लागि ८१ जनाको सूची सार्वजनिक गरेको छ । न्याय परिषद्का अनुसार २७ जना न्यायाधीशका लागि आवश्यक भन्दा तीन गुणा अर्थात् ८१ जनाको नाम स्वीकृत भएको हो ।

    मंगलबारको परिषद् बैठकले सर्ट लिष्टमा रहने ८१ जनाको नाम स्वीकृत गरेपनि नाम भने सार्वजनिक गरेका छैनन् । त्यसैगरी मंगलबारकै बैठकले उच्च अदालतका मुख्य न्यायाधीशका लागि ५ जनाको नामसमेत सिफारिस गरेको छ । लामो समयदेखि ४ वटा उच्च अदालत कामु मुख्य न्यायाधीशका भरमा चलिरहेको थियो ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    भ्वाइस खबर    
  • २०७९ भाद्र २१, मंगलवार १३:२७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP