logo
  • २०८२ माघ ४ | Sun, 18 Jan 2026
  • भारतीय दूतावासद्वारा सुरूङ्गा नगपालिकालाई एम्बुलेन्स सहयोग

    भारतीय दूतावासद्वारा सुरूङ्गा नगपालिकालाई एम्बुलेन्स सहयोग

     

    बोदे बरसाईन। सप्तरीको सुरूङ्गा नगरपालिकालाई काठमाडौँस्थित भारतीय राजदूतावासले एम्बुलेन्स सहयोग गरेको छ । नेपाल–भारत विकास साझेदारी कार्यक्रमअन्तर्गत सुरूङ्गा नगपालिकालाई शनिबार एम्बुलेन्स सहयोग प्राप्त भएको नगरप्रमुख गिता चा‌ैधरीले बताइन् ।

    राजदूतावासले सहयोग गरेको एम्बुलेन्स सुरूङ्गा नगरपालिका वडा नं १ देखि ११ सम्मका सबै बिरामीको उद्धार गरिने नगरपालिकाले जनाएको छ।

    अब बिरामीलाई अस्पताल पुर्याउन सहज हुने नगरप्रमुख चाैधरीले जनाएको छ । यसअघि नगपालिकासँग यस्तो सुविधा  थियो।  पुरानो एम्बुलेन्स भएकोले समयमा मरम्मत गरि राख्नु पर्थ्यो । त्यसकारण सेवा दिन कठिनाइ भई रहेको थियो।

     

     

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    भ्वाइस खबर    
  • २०८२ असार १, आईतवार १२:०५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP