logo
  • २०८२ चैत्र २६ | Thu, 09 Apr 2026
  • हाइकुहरू

    हाइकुहरू

    हाइकुहरू

     

    तोमनाथ उप्रेती

    १.

    समाजवादको,
    पुरानो छायामा छ,
    पराजित सपना।

    २.

    नयाँ संविधान,
    अन्त्य पुरानो युगको,
    सुरुवात उदायो।

    ३.

    प्रतिज्ञापत्रले,
    ढिलै भए पनि प्रयास गर्यो,
    सत्यको बाटो।

    ४.

    पाँच वर्ष पर्खिनु,
    फेरि समीक्षा गरिनेछ,
    समयको न्याय।

     

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    भ्वाइस खबर    
  • २०८२ चैत्र २५, बुधबार ०८:३६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP