बोदेबरसाईज। आगामी २१ फागुनको प्रतिनिधिसभा निर्वाचनका लागि सप्तरीको क्षेत्र नम्बर-४ बाट आम जनता पार्टीका नेतृ अनिता कुमारी चाैधरीले मनोनयन दर्ता गरेका छन् ।
निर्वाचन अधिकृतको कार्यालय कल्याणपुर पुगेर मंगलबार उनले उम्मेदवारी दर्ता गराएका हुन् । उनको प्रस्तावकमा मोहम्मद अनवारूल र समर्थकमा लक्ष्मी चाैधरी रहेका छन् ।
प्रतिक्रिया