logo
  • २०८२ पुष २८ | Mon, 12 Jan 2026
  • हाइकु

    हाइकु

    हाइकु

    तोमनाथ उप्रेती


    १.मरुभूमि रोयो
    आकाश चिरिँदा बमको
    शान्ति अझ टाढा

    २.रातको सन्नाटा
    ड्रोनको आँखा जागा छ
    डर सास फेर्छ

    ३.राखभित्र सपना
    बन्दुकले बोल्दा आज
    मौन मानवता

    ४.आक्रमणपछि
    बालुवामा रगत
    इतिहास लेखिन्छ

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    भ्वाइस खबर    
  • २०८२ पुष २७, आईतवार १९:४९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP