उप्रेतीका दस हाइकुहरू तोमनाथ उप्रेती १. सपनाको देश रित्तो हात फर्किँदा आँखा बोल्छन्। २. डलरको बाटो ज्यानै बन्धक बन्यो दलाल…