हाइकुहरू तोमनाथ उप्रेती १. अज्ञानको राज अहंकार सम्राट् बन्यो सत्य निर्वासित। २. भ्रमको दरबार विवेक शृङ्खलाबद्ध मौन न्यायालय। ३.…