कविताःनयाँ युगको ढोल तोमनाथ उप्रेती हरेक मत गणना पछि नयाँ युगको घोषणा पुराना प्रतिमाहरू ढल्कन्छन् तर ढल्किएका मान्छेहरू अझै पुरानो कुर्सीमा…