हाइकुहरू तोमनाथ उप्रेती १. अहंकार धुम्मो चेतनामा छायाँ गहिरो नम्रता उज्यालो। २. मनमा घमण्ड आत्मबोध टाढा जान्छ विवेक…