दश हाइकु तोमनाथ उप्रेती १. अहंकार चढ्यो शिखरमै चिप्लियो विनाश हाँस्यो २. झुक्न नजान्ने आफ्नै छायाँबाट एक्लो बन्यो ३.…