एआई र मानवता बीचको युद्ध तोमनाथ उप्रेती एआईको छायामा उभिएका हामी,कम्प्युटरको डमरुमा नाचिरहेका हामी,डेटा र एल्गोरिदमको गोलाबारीमा,मानवता जलेको पुरानो किल्ला।…