मानवताको रक्षा गर✍️ तोमनाथ उप्रेती सभ्यताका कंकालहरूमामानवताको रगत सुक्दैछ,र मानव नामको गीतयुद्धका गर्जनहरूमा हराउँदैछ।गाजाका आकाश मात्र होइन,सारा पृथ्वी नै आज…