logo
  • २०८२ फाल्गुन १८ | Mon, 02 Mar 2026
  • निर्वाचनअघि ७२ घण्टा नेपाल–भारत सीमा नाका बन्द गरिने

    निर्वाचनअघि ७२ घण्टा नेपाल–भारत सीमा नाका बन्द गरिने

    काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै निर्वाचनको ७२ घण्टा अगावै नेपाल–भारत सीमा नाका बन्द गर्ने निर्णय गरेको छ ।

    माघ २३ गते मोरङको विराटनगरमा सम्पन्न सशस्त्र प्रहरी बल नेपाल र भारत सशस्त्र सीमा बल (एसएसबी) बीचको १६औं डीआईजीस्तरीय समन्वय बैठकले उक्त निर्णय गरेको हो ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    भ्वाइस खबर    
  • २०८२ माघ २४, शनिबार ११:१०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP