logo
  • २०८२ मंसिर ६ | Sat, 22 Nov 2025
  • कविर दास जयन्ती मधेश प्रदेशमा बुधबार सार्वजनिक विदा

    कविर दास जयन्ती मधेश प्रदेशमा बुधबार सार्वजनिक विदा

    जनकपुरधाम। मधेश प्रदेश सरकारद्वारा मिति २०८१ चैत्र २२ गतेको मधेश राजपत्रमा प्रकाशित २०८२ सालमा दिइने थप विदा गृह,सञ्चार तथा कानुन मन्त्रालय जनकपुरधामका उपसचिव गणेश नायकले जारीको सूचनामा उल्लेख रहेको छ।
    जारी गरेको सूचना अनुसार मिति २०८२ जेठ २८ गते बुधवार कविर दास जयन्तीका दिनमा मधेश प्रदेशमा सार्वजनिक विदा दिने निर्णय भएको व्यहोरा सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रकाशन गरिएको भनिएको छ।
    सूचना

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    भ्वाइस खबर    
  • २०८२ जेष्ठ २६, सोमबार २१:३७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP