logo
  • २०८२ मंसिर ६ | Sat, 22 Nov 2025
  • सप्तरी: राजगढ घटना प्रकरण, मधेसबाट प्रतिनिधित्व गर्ने सवै नेतालाई एक जुट हुन आग्रह : नेता अशोक यादव

    सप्तरी: राजगढ घटना प्रकरण, मधेसबाट प्रतिनिधित्व गर्ने सवै नेतालाई एक जुट हुन आग्रह : नेता अशोक यादव

    सप्तरी: राजगढ घटना प्रकरण, मधेसबाट प्रतिनिधित्व गर्ने सवै नेतालाई एक जुट हुन आग्रह : नेता अशोक यादव

    जनकपुरधाम।जनता समाजवादी पार्टीका मधेश प्रदेश कार्यसमिति अध्यक्ष अशोक कुमार यादवले रज्यआतंक_एवं_प्रहरीको_संगाठनिक_अपराध_विरुद्ध_एक हौं भनी प्रेस विज्ञप्ती निकालेका हुन्।

    सप्तरी जिल्लाको राजगढ़ गाउँपालिकामा निहत्था जनतालाई प्रसाशन द्वारा गोली प्रहार गरी हत्या गर्नू दुःखद हो मधेशमा प्रहरी कै मिलोमतोमा तस्करी मौलाउदै गएको कसै सङ लुकेको छैन, प्रेस विज्ञप्ती भनीएको छ।
    प्रेस विज्ञप्ती नजराना लिएर तस्करी गराउने प्रहरीले राजगढ़ गाउँपालिका वडा नम्बर – २ का लालु यादबलाई गोलि हानि हत्या गरेको बिषयमा हाम्रो ध्यानाकर्षण भएको छ ।

    ब्यसाय एवं स्कुल ब्यवस्थापन समितिका अध्यक्ष समेत रहेका लालु लाई कुन आधारमा प्रहरि ले गोलि हानेर हत्या गरेको छ, यस घटनाको यथा सिघ्र छानबिन गरि दोषी प्रहरीलाई कार्वाही गर्न सरकार संग जोड्दार माग गदर्छु ।

    साथै सप्तरी प्रहरीको संगठित अपराध विरुद्ध मधेसबाट प्रतिनिधित्व गर्ने सवै नेतालाई एक जुट हुन आग्रह समेत प्रेस विज्ञप्तीमार्फत गरेका छन् ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    1
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    भ्वाइस खबर    
  • २०८२ श्रावण २२, बिहीबार ०९:२२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP