जनकपुर।मधेशका मुख्यमन्त्री जितेन्द्र सोनलले राजीनामा दिएका छन्। संसदमा विश्वासको मत नपाउने भएपछि राजीनामा दिएका हुन्।
संसदमा माओवादीका सांसद रहबर अन्सारी र माला कुमारी कर्णले विद्रोह गर्दै विश्वासको मत नदिने भएपछि राजीनामा घोषणा गरेको हो।
प्रतिक्रिया