logo
  • २०८२ फाल्गुन २९ | Fri, 13 Mar 2026
  • जसपा नेपाल सप्तरीको मतपरिणाम र बिजयी उम्मेदवारको नाम सार्वजनिक

    जसपा नेपाल सप्तरीको मतपरिणाम र बिजयी उम्मेदवारको नाम सार्वजनिक

    उमेश कुमार साह
    राजविराज। जनता समाजवादी पार्टी नेपाल सप्तरीको निर्वाचन परिणामको बिजयी भएका उम्मेदवारको नाम निर्वाचन समितिले बुधबार सार्वजनिक गरेका छन् ।
    जसपा नेपाल सप्तरीको नयाँ नेतृत्वका लागि गत सोमबार भएको निर्वाचन पश्चात बिजयी भएका तथा उम्मेदवारहरुले प्रप्त गरेको मतपरिणाम एक कार्यक्रमका विच निर्वाचन समितिले सार्वजनिक गरेका थिए ।
    निर्वाचन समितिका संयोजक कृषलाल यादवको अध्यक्षता तथा अध्यक्ष मण्डलको अध्यक्ष तथा जसपा मधेश प्रदेश अध्यक्ष बालकिशोर यादवको प्रमुख आथित्यमा आयोजित कार्यक्रममा बिजयी तथा मत प्राप्त उम्मेदबारहरुको नाम सर्व जनिक गरेका थिए ।
    सार्वजनिक गरेका मतपरिणाम अनुसार अध्यक्षमा केदार प्रसाद यादवले , उपाध्यक्षमा लक्ष्मण यादव्, हरेराम यादव, सचिबमा निरज कुमार झा ( निरज मुक्ति), उपसचिव रामेश्वर कौडगिया यादव, रिता कुमारी चौधरी, कोषाध्यक्षमा अरमेन्द्र कुमार यादव( अर्विन) निर्वाचित भएका छन् ।
    यसैगरी खुल्ला सदस्यहरुमा रब्बान खान २०७, अरुण कुमार यादव २३१,,हेम नारायण यादव २२०,मिलन चौधरी २२३, मो. अलाउदिन मियाँ२१९, अशोक कुमार गोइत २२२,सत्यनारायण मुखिया२०९,, भुबनेश्वर प्रसाद यादव२१५,मिथिलेश कुमार यादव२१८,विशेश्वर कुमार मण्डल२१२, अरुण कुमार यादव२२७, विभाष चन्द्र यादव २१०, अर्जुन यादव २०८, सत्यनारायण यादव २१४, शिवदर्शन पासवान २०३, सुनित कुमार यादव२१९,विजली प्रसाद यादव २१०,तपशी यादव २१३, अशोक साह २०५,दिनेश कुमार शर्मा १९७, श्यामसुन्दर रजक १८६ र तेज नारायण यादव १७४ मत प्राप्त गरि सदस्यमा निर्वाचित भएका छन् ।
    अन्य खुल्ला सदस्यमा कामेश्वर प्रसाद यादव १०२, सकलदेव यादव१५०, कपिल देव,साह१७०, विरेन्द्र कुमार यादव ३४,लाल बहादुर महतो३५, चन्द्र नारायण यादव१६८, राधेश्याम यादव१६९,,विनय कुमार यादव१६८, संजय कुमार यादव१६७,,लखिचन साहु१६७, , महेश कुमार यादव,१६९, भुपेन्द्र प्रसाद यादव१५८,विजय कुमार यादव६४, रमेश प्रसाद मण्डल१६३, राजेश कुमार राय१५२,, रामचन्द्र यादव१४८, गोसाई यादव,५२, देव नारायण यादव१४९, प्रतिभा कुमारी यादव३६, जितेन्द्र कुमार यादव१५०, प्रमोद साह१३७,कपलेश्वर यादव१३३, श्याम कुमार यादव१३६,उपेन्द्र प्रसाद मण्डल१६०, प्रकाशचन्द्र यादव,१४१, रेणु कुमार साह१२०, राधेकृष्णा१०२, अशोक कुमार राय ३७, हरिनारायण यादव २४, भाग्य नारायण यादव २१ प्राप्त गरी पराजित भएका छन् ।
    यसैगरी महिला सदस्यहरुमा उषा कुमारी देव,मन्जु कुमारी खड्का रजक, नितु कुमारी पण्डित, किरण कुमारी यादव,विनिता कुमारी मण्डल, निर्मला कुमारी चौधरी, निर्नला श्रेष्ठ,विभादेवी महतो,अमला देवी साह,चन्द्रकला यादव, परमिला देवी यादव, कल्पना कुमारी चौधरी, शुसिला कुमारी गोइत, वविता देवी यादव,अम्विका चमैन,राम कुमारी महतो,प्रासमैन देवी सदा,र वाणी कुमारी चौधरी निर्वाचित भएकी छिन ।
    यता नैना कुमारी यादव, इन्दु देवी यादव, वविता कुमारी यादव,रेणुदेवी मण्डल,अनु मुखिया,देवकला देवी,सरस्वती कुमारी मण्डल,, हिरादेवी राउत,फुल कुमारी रजक,जानकी देवी साह,रिता कुमारी मण्डल,उषा कुमारी देवी, शान्ति कुमारी साह, बेचनी देवी सरदार पराजित भएकी छिन् ।
    यसैगरी समाबेशीसदस्यहरुमा मधेसी सदस्यमा हरेराम यादव, आदिवासी जनजाति सदस्यमा कुशेश्वर प्रसाद चौधरी, दलितमा राजकिशोर खंग, मुश्लिममा महबुब आलम र थारुमा प्रमानन्द चौधरी निर्वाचित भएका छन् ।
    समाबेशी सदस्यका उम्मेदवार शिवनाथ ठाकुर, प्रकाश कुमार साही, ललिता देवी मण्डल, रेणुका कुमारी खंग, मुश्लिममा मो. अकबर मियाँ, मो. मुजिबुर रहमान, रविना खातुन,, थारुमा दिनेश चौधरी पराजित छन् ।
    यसअघि पिछडाबर्गबाट रघुनन्दन चौधरी, सप्तकोसीका दिप नारायण साह, खडक नगरपालिकाबाट सावेन्द्र कुमार यादव, बलान विहुल गाउँपालिकाबाट ओम नारायण यादव निर्विरोध निर्वाचित भएका थिए ।
    सात जना पदाधिकारी , २५ खुल्ला १८ महिला र ७ जना समाबेशी समुह गरि कुल ५७ जना जिल्ला नेतृत्व चयनका लागि मनोनयन दर्ता गर्नुपर्नेमा खस आर्यबाट उम्मेदवारी नपरेपछि ५६ पदका लागि ८४ जाना जना उम्मेदवार रहेको निर्वाचन समितिले जनाएका छन् ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    1
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    भ्वाइस खबर    
  • २०८२ श्रावण २१, बुधबार २२:५७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP