गौरामाजारी दोश्रो जिल्ला स्तरीय फुटबल प्रतियोगिताको फाइनलमा धनगढीमाई र फत्तेपुर भिड्ने

लोकेन्द्र प्रसाद यादब (भ्वाइस खबर):सप्तरीको बोदे बरसाईन नगरपालिकामा वडा नम्बर—३ गौरामा इक्रा युथ क्लवको आयोजनामा जारी दोश्रो जिल्ला स्तरीय फुटबल प्रतियोगिताको फाइनल खेलमा सिरहाको एफसी धनगढीमाइ र त्रियुगा स्पोट्र्स क्लब फत्तेपुर सप्तरी भिड्ने भएका छन्। तस्बिर : भ्वाइस खबर आज बुधबार भएको दोस्रो सेमिफाइनलमा आयोजक इक्रा युथ क्लव सारस्वरलाई १–० ले पराजित गर्दै त्रियुगा स्पोट्र्स … Continue reading गौरामाजारी दोश्रो जिल्ला स्तरीय फुटबल प्रतियोगिताको फाइनलमा धनगढीमाई र फत्तेपुर भिड्ने