हाइकु
तोमनाथ उप्रेती
१.मरुभूमि रोयोआकाश चिरिँदा बमकोशान्ति अझ टाढा
२.रातको सन्नाटाड्रोनको आँखा जागा छडर सास फेर्छ
३.राखभित्र सपनाबन्दुकले बोल्दा आजमौन मानवता
४.आक्रमणपछिबालुवामा रगतइतिहास लेखिन्छ
प्रतिक्रिया