हाइकुहरू
तोमनाथ उप्रेती
१.स्वचालित संसारग्याजेटले बताउँछ मानव सोच हरायो।
२.कम्पनी दौडधुप,एआईले काम,मानव विश्राम हरायो।
३.निर्णय आफैं लिन्छभविष्य अनिश्चित छमानव डरमा छ।
४.किशोर मन भाँचियोडरलाग्दो सूचना छायाँमानसिक पीडा बढ्यो।
प्रतिक्रिया