logo
  • २०८२ चैत्र १ | Sun, 15 Mar 2026
  • राजावादीको प्रदर्शन उग्र रूप लिएको घटनामा संलग्न आरोपमा ५ पक्राउ

    राजावादीको प्रदर्शन उग्र रूप लिएको घटनामा संलग्न आरोपमा ५ पक्राउ

    काठमाडौं।नेपाल प्रहरीले रवीन्द्र मिश्र, धवल शमशेर राणा सहित ५ जना नेताहरूलाई पक्राउ गरेको छ।
    काठमाडौंको तीनकुनेमा भएको राजावादीको प्रदर्शन उग्र रूप लिएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको प्रहरी प्रवक्ता डिआइजी दिनेश आचार्यले जानकारी दिए।
    पक्राउ पर्नेमा मिश्र, राणा, स्वागत नेपाल, सन्तोष तामाङ र लिम्बू थर गरेका एक जना रहेको डिआइजी आचार्यले बताए।

    प्रहरीले राजावादीको कमान्डर भनिएका दुर्गा प्रसाईंको पनि खोजी गरिरहेको छ। तर उनी सम्पर्कबिहीन छन्।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    भ्वाइस खबर    
  • २०८१ चैत्र १६, शनिबार ०८:५९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP