logo
  • २०८२ फाल्गुन २५ | Mon, 09 Mar 2026
  • समसामयीक हाइकुहरू  

    समसामयीक हाइकुहरू   

    समसामयीक हाइकुहरू

     

    तोमनाथ उप्रेती

     

    .
    उदारवाद भन्छ
    संकटमा मौन कांग्रेस
    विचार हरायो।

    .
    झन्डा चारतारे
    भीड मात्रै बाँकी अब
    दर्शन विघटन।

    .
    सत्ताको लोभले
    जवाफदेही हरायो
    दल दिवालिया।

    .
    आफैं सरकार
    आफैं निन्दा गर्ने खेल
    राजनीति भ्रम।

    .
    विभाजन छेउमा
    कसलाई भोट देऊँ भनी
    जनता अलमल।

     

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    भ्वाइस खबर    
  • २०८२ फाल्गुन २५, सोमबार २०:१६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP