logo
  • २०८२ फाल्गुन ५ | Tue, 17 Feb 2026
  • प्रहरीको गोली लागेर ८० जना घाइते, एकजनाको मृत्यु

    प्रहरीको गोली लागेर ८० जना घाइते, एकजनाको मृत्यु

    काठमाडौं। जेन–जी प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर ८० जना घाइते भएका छन्। घाइतेहरूको सिभिल अस्पतालमा उपचार भइरहेको छ।

    उपचार भइरहेकामध्ये एकजनाको मृत्यु भएको अस्पतालका निर्देशक डा. मोहनचन्द्र रेग्मीले जानकारी दिए।

    ‘८० जना घाइतेहरू अस्पतालमा छन्, त्यसमध्ये एकजनाको मृत्यु भएको छ,’ उनले भने। नयाँ पत्रिका

     

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    भ्वाइस खबर    
  • २०८२ भाद्र २३, सोमबार १४:०४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP