गिद्धहरूको नाचपछि(कविता) तोमनाथ उप्रेती आकाश आज पनि कालो सूचनापत्र झैँ फिँजिएको छ अफवाहहरू फाटेका पातहरू झैं उडिरहेका छन्…