हाइकुहरू तोमनाथ उप्रेती १. हरियो भाषण हिमाल पग्लिरहेछ सेल्फी रमाइलो। २. विकास दौडियो हिउँले हात हल्लायो पानी बिदा भो।…