हाइकुहरू तोमनाथ उप्रेती १. मन उज्यालो अन्धकारको साम्राज्य एकैचोटि ढल्छ। २. सत्यको बाण झुटको किल्ला भत्काउँछ चेतना जाग्छ।…