logo
  • २०८२ असार २ | Mon, 16 Jun 2025
  • लहानमा ३ का वाडा सदस्य कुशवाहा निरन्तर सरसफाईमा 

    लहानमा ३ का वाडा सदस्य कुशवाहा निरन्तर सरसफाईमा 

    लहानमा ३ का वाडा सदस्य कुशवाहा निरन्तर सरसफाईमा सरसफाईमा निरन्तर लाग्दै लहान ३ का वाडा सदस्य कुशवाहा

    लहान ।स्थानीय निर्वाचनमा लहान ३ बाट निर्वाचित भएका वाडा सदस्य राम उदगार कुशवाहा लहानमा जथाभावी थुपारीएका फोहर मौला सरसफाई मा लागेका हुन्। फोहरले दुर्गन्धित बन्दै गएका वाडालाई लहान नगरपालिकाको समन्वयमा सरसफाई अभियान जारी गरेका हुन्।

    वाडा सदस्य राम उदगार कुशवाहाले लहान ३ का युवाहरूलाई जागरुक गरि सरसफाई अभियानमा लागेका हुन्। फोहरको हब्ब बन्दै गएका लहान ३ मा वाडा सदस्य कुशवाहाले सरसफाई अभियान थालिएका छन्।लहान ३ का सडक पेटी र बिधालय क्षेत्र र मठ मन्दिर नजिक रहेका फोहर मैला सरसफाई गरेका हुन्।

    जन प्रतिनिधि कुशवाहाले सुरु गर्दा अभियानले लहान ३ मा सरसफाईको अनुभुती भई रहेको स्थानीयहरुले बताउँछन्।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    भ्वाइस खबर    
  • २०७९ कार्तिक १, मंगलवार १७:१५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP