logo
  • २०८३ बैशाख १६ | Wed, 29 Apr 2026
  • नवराजपुरका राम सुरेश यादवको मुद्दा हेर्दाहेर्दैमा, बिहीबार सुनुवाइ हुने

    नवराजपुरका राम सुरेश यादवको मुद्दा हेर्दाहेर्दैमा, बिहीबार  सुनुवाइ हुने

    सिरहा । नवराजपुर गाउँपालिका वडा नम्बर-३ का युवा नेता राम सुरेश यादवमाथि लागेको आपराधिक उपद्रव मुद्दा बुधबार हेर्दाहेर्दैमा परेको छ ।

    सिरहा जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद मैनालीको इजलासले मुद्दा हेर्दाहेर्दैमा राखेर सुनुवाइ भइरहेको छ।

    गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको क्रममा नवराजपुर गाउँपालिकामा भएको तोडफोड घटनामा संलग्न भएको भनी नवराजपुर गाउँपालिकाका अध्यक्ष शिव उदगार यादवको जाहेरीले जनमत पार्टीका युवानेता राम सुरेश यादवसहित ६ जना युवामाथि अपराधिक उपद्रव मुद्दा दर्ता गरेका हुन् ।

    यादव २०७९ सालको स्थानीय तह निर्वाचनमा नवरजापुर गाउँपालिका वडा नम्बर -३ जनमत पार्टीबाट वडा अध्यक्ष पदका चुनाव लडनु भएको थियोे ।

     

    सिरहा जिल्ला अदालतको हिरासत कक्ष, तस्बिर : भ्वाइस खबर

     

     

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    1
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    भ्वाइस खबर    
  • २०८२ चैत्र ११, बुधबार २१:२९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP