logo
  • २०८२ पुष २९ | Tue, 13 Jan 2026
  • मधेश प्रदेश सांसद सरोजकुमार सिंह अनामनगरबाट पक्राउ

    मधेश प्रदेश सांसद सरोजकुमार सिंह अनामनगरबाट पक्राउ

    उनले विकास कोषको रकम उपभोक्ता समितिमार्फत लगेर अनियमितता गरेको आरोप छ । केही दिनअघि मात्रै अख्तियारको टोलीले सिंहका स्वकीय सचिव विनोदकुमार लाल कायस्थलाई पक्राउ गरेको थियो ।

    विभिन्न उपभोक्ता समिति गठन गरेको देखाई समितिका खातामा दाखिला भएको रकम सचिव कायस्थमार्फत झिक्न लगाई सिंहले आफ्नो र श्रीमतीको खातामा राखेको अख्तियारको भनाइ छ । त्यसबेला प्रहरीले सांसद सिंहले प्रयोग गर्दै आएको विद्युतीय उपकरणसमेत कब्जामा लिएको थियो ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    भ्वाइस खबर    
  • २०८२ जेष्ठ २९, बिहीबार २०:२३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP