logo
  • २०८२ बैशाख १३ | Sat, 26 Apr 2025
  • हेटौंडाको तरकारी बजारमा आगलागी हुदाँ एक घर र तीन पसलमा क्षति

    हेटौंडाको तरकारी बजारमा आगलागी हुदाँ एक घर र तीन पसलमा क्षति

    हेटौंडा,१० कार्तिक । मकवानपुरको हेटौंडा-१० स्थित तरकारी बजारमा आगलागी भएको छ। आज दिउँसो १२:३५ बजे भएको आगलागीबाट करिब ५० लाख रुपैयाँको क्षति भएको मकवानपुर प्रहरीले जनाएको छ।

    आगलागीबाट एक घर र  ३ पसलमा क्षति भएको प्रहरीको अनुमान छ। हेटौंडा उपमहानगरपालिकाको दमकलको सहायताले आगो नियन्त्रणमा लिइएको थियो। आगलागीका कारण खुल्न बाँकी रहेको मकवानपुर प्रहरीले जनाएको छ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    भ्वाइस खबर    
  • २०७९ कार्तिक १०, बिहीबार ०९:५७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP