logo
  • २०८२ असार २ | Mon, 16 Jun 2025
  • काठमाडौं उपत्यकामा चोरीको मोटरसाइकलसहित एक जना पक्राउ

    काठमाडौं उपत्यकामा चोरीको मोटरसाइकलसहित एक जना पक्राउ

    काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथबाट खटिएको टोलीले चोरीको मोटरसाइकलसहित सोमबार एक जनालाई पक्राउ गरेको छ।

    काभ्रेपलाञ्चोकको रोशि गाउँपालिका घर भइ हाल काठमाडौंको बुढानिलकण्ठ बस्ने २८ वर्षीय वाङजु लामालाई ट्राफिक प्रहरीले पक्राउ गरेको हो।

    स १० प १३ २७ नम्बरको २२० सिसिको पल्सर मोटरसाइकल ललितपुरको ललितपुर महानगरपालिका १८ मगरगाँउबाट हराएको भनी ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा २०७८ कात्तिक २५ गते निवेदन परेको थियो।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    भ्वाइस खबर    
  • २०७९ पुष ५, मंगलवार १३:२२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP