logo
  • २०८२ पुष ३० | Wed, 14 Jan 2026
  • क्रिकेट खेलाडीका लागि बलिङ स्पीड क्याम्पेन राजबिराज हुने

    क्रिकेट खेलाडीका लागि बलिङ स्पीड क्याम्पेन राजबिराज हुने

    राजविराज।सप्तरी सरदमुकाम राजविराजमा यहीँ बैशाख २७ गते शनिवार क्रिकेट खेलाडीहरुका लागि ‘‘बेइट द स्पीड” क्रिकेट क्यापेन आयोजना हुने भएको छ ।

    नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी वल्र्डलिङ्क कम्युनिकेसन्स लिमिटेडको आयोजनामा राजविराजस्थित पब्लिक बिन्देश्वरी स्कुलमा आयोजना हुने सो क्यापेनमा क्रिकेटका बलरहरुलाई आफ्नो बलिङ प्रतिभा प्रदर्शन गर्ने आयोजकले जनाएको छ ।
    शनिवार दिउँसो ४ बजेबाट आयोजना हुने सो क्याम्पेन सप्तरीका क्रिकेट खेलाडीहरुका लागि ठूलो अवसर भएकोले सहभागी भई आफ्नो प्रतिभा प्रदर्शन गर्न वल्र्डलिङ्क कम्युनिकेसन्सले आग्रह गरेको छन् ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    भ्वाइस खबर    
  • २०८२ बैशाख २४, बुधबार ११:३३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP