logo
  • २०८२ फाल्गुन ३० | Sat, 14 Mar 2026
  • आलोक सागरको चौथो स्मृति दिवस मनाइयो

    आलोक सागरको चौथो स्मृति दिवस मनाइयो

    बोदे बरसाईन। स्वराज आन्दोलनमा सक्रिय युवा जनमत पार्टीका नेता आलोक यादव (सागर) को चौथो स्मृति दिवस मनाइएको छ ।
    सप्तरीको बोदे बरसाईन बजारस्थित जनमत पार्टीको नगर कमिटीको कार्यालयमा आलोकको योगदान चर्चा गरी उनको स्मृति दिवस मनाइएको हो। सागरको मृत्यु विसं.२०७८ जेठ २६ गते भएको थियो।
    आलोक सागर स्मृति प्रतिष्ठानको आयोजनामा भएको सो कार्यक्रममा जनमत पार्टीका मधेश प्रदेश कमिटी सदस्य विद्या नारायण यादव, जनमातका नेता बिनोद यादव, दिनेश यादव, पसमाजका अगुवा र जनम पार्टी आवद्ध व्यक्तिको ब्यापक उपस्थिति रहेको थियो।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    भ्वाइस खबर    
  • २०८२ जेष्ठ २७, मंगलवार ००:०१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP