logo
  • २०८३ बैशाख १५ | Tue, 28 Apr 2026
  • बलान बिहुलमा सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता सम्बन्धी पाच दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न

    बलान बिहुलमा सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता सम्बन्धी पाच दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न

    बोदेबरसाईन। बलान बिहुल गाउँपलिकाको आयोजनामा आज आइतबार सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। गाउँपालिका अध्यक्ष खेमचन्द्र यादवको अध्यक्षतामा सम्पन्न भएको छ।

    कार्यक्रम गाउँपालिकाको सभा हलमा भएको हो। गाउँपालिका अध्यक्ष यादवले स्थानीय स्तरमा सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता गर्ने क्रममा देखिने समस्या र तिनको समाधानको विषयमा नीतिगत कुराहरूको बारेमा आफ्नो भनाई राख्नुभएको थियो।उहाँले राजश्वमा पूर्ण पार्दशीता आपनाउ कर्मचारीलाई निर्देश दिनुभयो।

    सो कार्यक्रममा सम्पूर्ण वडाका सचिव र गाउँपालिकामा कार्यरत सचिवहरूको सहभागिता रहेको थियो।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    भ्वाइस खबर    
  • २०८२ असार ९, सोमबार ११:५५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP